प्राणप्रिया

वि.

  1. ज्यादै प्यारी; प्राणभन्दा पनि प्यारी; प्राणजत्तिकै प्यारी।
  2. स्वास्नी; पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)