प्राणप्रिय

वि.

  1. प्राणसमान प्यारो; ज्यादै प्यारो; प्रियतम।
  2. लोग्ने; पति; श्रीमान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)