प्राणाधार

ना. [सं.]

  1. प्राण अड्ने वा टिक्ने आधार; जीवनको आधार वा अवलम्ब।
  2. प्राणका आधारभूत प्रियतम; पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)