प्राणान्त

ना. [सं.]

  1. प्राणको हुन लागेको अन्त्य वा नाश; मृत्यु; मरण।
  2. ठुलो सङ्कट वा कष्ट; प्राणसङ्कट।
  3. मरणान्त; मर्लान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)