प्राणायाम

ना. [सं.]

  1. श्वासप्रश्वासका गतिलाई नियमित पार्ने क्रिया; योगका आठ अङ्गहरूमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)