प्राणान्तक

वि.

  1. प्राणको अन्त्य गर्ने; प्राण हरण गर्ने; ज्यान लिने।
  2. यमराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)