प्राथमिक वर्ग

ना. [सं.]

  1. वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र ती जस्तै हाँगामा वास बस्ने अन्य स्तनपायी; शाखामृगका लागि एक सामूहिक संज्ञा; शाखामृग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)