प्राथमिक विद्यालय
ना. [सं.]
- ससाना बालबालिकाहरूलाई आरम्भमा शिक्षा दिने पाठशाला; एक कक्षादेखि पाँच कक्षासम्मको शिक्षा दिइने तल्लो तहको विद्यालय; प्राथमिक पाठशाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)