प्रादुर्भूत
वि. [सं.]
- सृष्टि भएको; प्रादुर्भाव भएको; प्रकट भएको।
- उत्पन्न भएको; पैदा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)