प्रादुर्भाव

ना. [सं.]

  1. कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने क्रिया।
  2. कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव।
  3. अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)