प्राधान्य

ना. [सं.]

  1. कुनै वस्तु वा विषयलाई दिइने प्रमुख स्थान; सबभन्दा बढी महत्त्व दिने कार्य; प्राथमिकता; पूर्वाधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)