प्राधिकरण

ना. [सं.]

  1. कसैलाई कुनै कार्य गर्न आदेश आदि दिनका निम्ति प्रदान गरिने अधिकार।
  2. (अङ्.) कर्पोरेसन (जस्तै- विद्युत् प्राधिकरण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)