प्राधिकृत अभिकर्ता

ना.

  1. प्रतिनिधिस्वरूप काम गर्नका निम्ति विधिवत् वा कानुनी तवरबाट अधिकार पाएको अभिकर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)