प्राध्यापक

ना. [सं.]

  1. विश्वविद्यालयअन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको अध्यापक; प्रोफेसर।
  2. क्याम्पस आदिमा पढाउने कुनै पनि श्रेणीको शिक्षक (सामान्य अर्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)