प्रान्तर

ना. [सं.]

  1. दुई स्थान वा समयका बिचमा रहेको लामो ठुलो व्यवधान वा अन्तर।
  2. वनजङ्गल; तरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)