प्रान्तिक

वि. [सं.]

  1. प्रान्तसम्बन्धी; प्रान्तको; प्रान्तीय।
  2. आङ्गिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)