प्रापक
वि. [सं.]
- कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने; पाउने; प्राप्तिकर्ता।
- कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पुर्याउने।
- प्राप्त गराउने; प्रापयिता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)