प्रापण
ना. [सं.]
- पाउने काम; प्राप्त गर्ने क्रिया वा प्रक्रिया।
- प्राप्त गराउने क्रिया एवं प्रक्रिया; उपलब्ध गराउने काम।
- पुर्याउने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)