प्राप्ताधिकार
ना. [सं.]
- कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार; कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा स्थितिले गर्दा प्रदान गरिएको विशेष अधिकार वा सुविधा।
- अख्तियारप्राप्त; अख्तियारवाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)