प्राप्ति

ना. [सं.]

  1. प्राप्त हुने क्रिया; पाउने काम।
  2. फायदा; लाभ; उपलब्धि।
  3. कुनै वस्तु आइपुग्ने वा हात पर्ने क्रिया।
  4. आठ प्रकारका ऐश्वर्य वा आठ सिद्धिमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)