प्राप्य

वि. [सं.]

  1. पाउन सकिने; प्राप्त गर्न योग्य।
  2. पाइने; पाउनुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)