प्राप्यक

ना. [सं.]

  1. मालसामान बेचेको बेहोरा र परेको मोल जनाएको पत्र; मालसामान खरिदबिक्री गरेबापत दिनेलिने बिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)