प्रायोगिक
वि. [सं.]
- प्रयोग गरिने।
- प्रयोगसम्बन्धी; प्रयोगको।
- क्रियात्मक; व्यावहारिक।
- प्रयोगबाट प्राप्त हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)