प्रारब्ध
वि. [सं.]
- कुनै कार्यविशेषको आरम्भ गरिएको; थालिएको; आरब्ध।
- भाग्य; किस्मत।
- पूर्वजन्मको मानिने कर्मको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)