प्रारम्भिक

वि.

  1. प्रारम्भ-सम्बन्धी; प्रारम्भको; सुरुको।
  2. प्रारम्भमा हुने, गरिने वा गर्नुपर्ने (अवस्था, कार्य, योजना इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)