प्रारूप
ना. [सं. प्राग्+रूप]
- पहिलो रूप; पहिले भएको रूप।
- खेस्रा; मस्यौदा।
- कुनै कार्यका निम्ति तयार पारिएको प्रारम्भिक रूपरेखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्राग्+रूप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)