प्रार्थक

वि. [सं.]

  1. कुनै इष्टसिद्धिका निम्ति प्रार्थना गर्ने; प्रार्थयिता; प्रार्थी; याचक।
  2. प्रार्थना गर्ने व्यक्ति।
  3. कन्या माग्ने व्यक्ति।
  4. वर।
  5. दर्खास्त दिने व्यक्ति; निवेदक; आवेदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)