प्रार्थना
ना. [सं.]
- कसैसित केही कुरा माग्ने क्रिया; याचना।
- नम्र निवेदन; बिन्तीभाउ।
- ईश्वरको पुकार; वन्दना।
- विशिष्ट व्यक्तिप्रति गरिने अभिवादन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)