प्रार्थयिता

वि. [सं.]

  1. प्रार्थना गर्ने; निवेदन गर्ने।
  2. वन्दना गर्ने; ईश्वरको पुकारा गर्ने।
  3. याचक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)