प्रार्थनीय

वि. [सं.]

  1. प्रार्थना गर्न योग्य; याचनीय।
  2. निवेदन गर्न लायक।
  3. वन्दनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)