प्रालम्ब

वि. [सं.]

  1. कुनै वस्तुमा लट्किएको; झुन्डिएको।
  2. लट्किएको वा झुन्डिएको वस्तु।
  3. आड; अवलम्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)