प्रालम्बिका
ना.
- साङ्ली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण। (यसलाई साङ्लीमा झुन्ड्याउँदा छातीका बिचमा र पट्टामा लट्काउँदा बायाँ कमरमुनि पार्नुपर्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)