प्राशन

ना. [सं.]

  1. प्रथम पटक अन्न खुवाउने क्रिया।
  2. खाने क्रिया; भोजन गर्ने काम; भोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)