प्राश्निक

ना. [सं.]

  1. प्रश्न गर्ने व्यक्ति; प्रश्नकर्त्ता।
  2. परीक्षाका निम्ति प्रश्नपत्र बनाउने व्यक्ति; प्रश्ननिर्माता।
  3. प्रश्नसम्बन्धी।
  4. प्रश्न बनाउनेवाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)