प्रासङ्गिक

वि. [सं.]

  1. प्रसङ्गसम्बन्धी; प्रसङ्गको।
  2. प्रसङ्ग मिलेको; प्रसङ्गप्राप्त।
  3. मूल विषयसँग सम्बन्ध भएको।
  4. चलिरहेको चर्चासँग मेल खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)