प्रिय

वि. [सं.]

  1. हृदयमा गहिरो प्रभाव परी माया बसेको; मन परेको; प्यारो।
  2. राम्रो; सुन्दर।
  3. निको लाग्ने; जाती लाग्ने।
  4. स्वामी; पति।
  5. प्रेमी; प्रेमिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)