प्रियकाङ्क्षी

वि.

  1. कुनै वस्तु, विषय एवं व्यक्तिप्रति भलो चिताउने; शुभाभिलाषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)