प्रियतम

वि. [सं.]

  1. एकदम माया लाग्ने; धेरै प्रिय; ज्यादै गहिरो माया बसेको।
  2. पोइ; स्वामी; पति; लोग्ने।
  3. प्रेमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)