प्रियतमा

वि.

  1. ज्यादै प्यारी; ज्यादै गहिरो माया बसेकी।
  2. पत्नी।
  3. प्रेमिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)