प्रियता

ना. [सं.]

  1. प्रिय हुनाको भाव, गुण वा अवस्था (प्रायः समस्त पदका अन्तमा प्रयुक्त, जस्तै- जनप्रियता, लोकप्रियता इ.)।
  2. प्यारोपन; मनपराइ; हितैषिता।
  3. प्रेम; माया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)