प्रियदर्शी

वि. [सं.]

  1. सबैलाई स्नेहको दृष्टिले हेर्ने; अत्यन्त मायालु भावले हेर्ने।
  2. मनोहर; सुन्दर।
  3. भारतका एक प्राचीन नरेश; अशोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)