प्रियपात्र/प्रियभाजन

वि. [सं.]

  1. प्यारो व्यक्ति; मन परेको व्यक्ति; स्नेहपात्र; प्रेमभाजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)