प्रियोक्ति
ना. [सं.]
- हृदयलाई आह्लादित पार्ने खालको बोली; मिठो बोली; प्रियवचन।
- चिप्लो कुरा; फकाउने कुरा; चाप्लुसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)