प्रीत

वि. [सं.]

  1. प्रीतियुक्त; प्रेमपूर्ण।
  2. प्रसन्न; सन्तुष्ट।
  3. मन पर्ने; प्यारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)