प्रीतिभोज

ना.

  1. बिहाबटुलो र यस्तै कुनै उत्सवका सन्दर्भमा आफ्ना प्रियजन, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने भोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)