प्रुफ

ना. [अङ्.]

  1. छापाखानामा पुस्तकपुस्तिकाहरू छाप्नुभन्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा छापिएको नमुना।
  2. प्रमाण; सबुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)