प्रेक्षागृह

ना.

  1. राजामहाराजाहरूले विशिष्ट विद्वान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर।
  2. नाट्यशाला; नाचघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)