प्रेमालाप

ना.

  1. प्रेमपूर्वक गरिने कुराकानी वा बातचित।
  2. प्रेमीप्रेमिकाका बिचमा हुने प्रेमसम्बन्धी कुराकानी।
  3. तरुनी र तन्नेरी अथवा प्रेमीप्रेमिका वा पतिपत्नीका बिचमा प्रेम व्यापारलाई लिएर हुने कुराकानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)