प्रेमालिङ्गन
ना.
- प्रेमले आकुल भएर वा प्रेम जनाउनका निम्ति एकले अर्कालाई हालिने अँगालो; प्रेमासक्त वा कामासक्त भएर स्त्रीपुरुषले परस्परमा गर्ने आलिङ्गन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)