प्रेमी
ना. [सं.]
- आफूसँग प्रेम गर्ने वा माया लगाउने पुरुष; प्रियतम।
- प्रेम भएको; प्रेमयुक्त।
- माया बसेको; पिरती गाँसिएको।
- स्नेही; आत्मीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)